"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन आह्वान

प्रकाशित मिति :  4 May, 2023 12:27 pm


काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ। असार ९ गते प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव गर्न लागेको हो।

प्रतिष्ठानले सूचना सार्वजनिक गर्दै महोत्सवका लागि कविता पठाउन आह्वान गरेको छ।

कविहरूले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भई वा इमेलमार्फत कविता पठाउन सक्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार नेपालका सबै भाषा र मातृभाषामा लेखिएको कविता स्वीकार्य हुने छ। प्रतिष्ठानलाई प्राप्त कवितामध्ये उत्कृष्ट १० कविता वाचनका लागि छनोट गरिनेछ।

छानिएका १० कवितालाई १५ हजार रुपैयाँ नगद राशिसहित कदर-पत्रले सम्मान प्रष्ठिानले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ