"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सचिवालय बैठक : यी हुन् मनोनीत १७ जना केन्द्रीय सदस्य

प्रकाशित मिति :  2 June, 2023 7:36 pm


काठमाडौँ । नेकपा एमालेले १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, ईकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका नेताहरुलाई पनि केन्द्रमा कसरी ल्याउने भन्ने विषयमा परामर्श भइरहेको छ,’ ज्ञवालीले भने, ‘अहिले विभिन्न पार्टीबाट एमालेमा आउनुभएकाहरुलाई केन्द्रमा ल्याइएको हो ।’

मानन्धरबाहेक नेताहरु अन्य दलबाट एमालेमा आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा