"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले केन्द्रीय कार्यसमितिमा १० एजेन्डामा छलफल गर्दै

प्रकाशित मिति :  17 July, 2023 6:21 pm


काठमाडौँ । नेपाली कांग्रेसले मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाहरू तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस बैठकका १० एजेन्डा :

१ समसामयिक विषय आर्थिक, परराष्ट्रलगायतबारे छलफल
२ सांगठनिक कार्ययोजना र कार्यतालिका
३ केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४ निर्वाचन परिचालन समितिको प्रतिवेदन
५ नीति अधिवेशन सम्बन्धमा
६ विभागहरू गठन, थप र कामको व्यख्या
७ राष्ट्रव्यापी अभियानको घोषणा
८ अनुशासन समितिको प्रतिवेदन पेस
९ संसद्‌मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन
१० सरकारको गतिविधिबारे जानकारी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा