"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले बहराइनलाई ७ विकेटले हरायो

प्रकाशित मिति :  15 October, 2023 6:28 pm


काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले हराएको छ। आइतबार मलेसियामा भएको खेलमा ३७.५ ओभरमा अलआउट भएको बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको थियो।

नेपालले उक्त लक्ष्य ३ विकेट गुमाएर ११.४ ओभरमा पूरा गर्‍यो। नेपालका लागि कप्तान देव खनाल र अर्का ब्याट्सम्यान अर्जुन कुमालले समान ३२/३२ रन हाने भने दीपक बोहराले ४,  दिपकप्रसाद डुम्रे १ रन हानेर आउट भए।  उत्तम थापा मगर पहिलो बलमै आउट भए।  

बलिङतर्फ नेपालका दिवस कँडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिए।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार