"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखराको लेकसाइड २४ घन्टा नै खुला गर्न उच्च अदालतको आदेश

प्रकाशित मिति :  8 November, 2023 5:51 pm


काठमाडौँ । पोखराको लेकसाइड २४ घन्टा नै खुला गर्न अदालतले आदेश दिएको छ। पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घन्टा खुला गर्न माग गर्दै देवीकुमारी बरालले दायर गरेको रिटमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।

बरालले उक्त रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। लेकसाइड २४ घन्टा नै खुला गर्ने या नगर्ने विषयमा लामो समयदेखि छलफल भने चल्दै आइरहेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी