"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्दै

प्रकाशित मिति :  27 November, 2023 1:23 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् । आज सोमबार साढे ११ बजे समितिका १० सभापतिहरुसँग सभामुखले छलफल गर्न लागेको सभामुखको निजी सचिवालयले जनाएको छ । सिंहदरवारस्थित कानुन समितिको सभाकक्षमा छलफल राखिएको छ ।

संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने ? समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने र राष्ट्रिय सरोकारका विषयहरुमा हुने छलफल कसरी गहन बनाउने भन्ने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोमा त्यसबारे समेत छलफल गरिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद