"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको बाग्मती प्रदेश आज देखि सम्मेलन हुदै

प्रकाशित मिति :  23 December, 2023 1:20 pm


काठमाडौँ । नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलन सुरू भएको छ। शनिबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा प्रदेश समितिको पहिलो सम्मेलन सुरू भएको हो।

सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ महामन्त्री विश्वप्रकाश शर्मा लगायत थुप्रै नेताहरू सहभागी छन्।सम्मेलनमा गत वर्षको पार्टीको कामको समिक्षा र आगामी वर्षको संकल्पबारे छलफल हुनेछ।

कांग्रेसको विधानमा वर्षमा एकपटक प्रत्येक कार्यसमितिको सम्मेलन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार यस वर्ष लुम्बिनी, गण्डकी र मधेस प्रदेशको सम्मेलन भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको