"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्ड सामु ओलीको आग्रह : एमालेलाई राष्ट्रियसभामा शुन्य नबनाउनु

प्रकाशित मिति :  3 January, 2024 6:55 pm


काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा एमालेले चाहेको के हो बुझ्ने बताएका छन् । सत्तारुढ गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई शुन्य नबनाउन  एमाले नेताहरुले आग्रह गरेको सुनाएका थिए ।

‘एमालेको प्रस्ताव के हो ? माग के हो त्यो क्लियर आओस् । त्यसपछि कुरा गर्न सजिलो हुन्छ भन्ने भएको छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।

चार दलको बैठक लगतै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेर छलफल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू