"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र टोंगाबीच कुटनीतिक सम्बन्ध स्थापना

प्रकाशित मिति :  2 March, 2024 10:38 pm


काठमाडौँ । नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो ।

न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार उक्त अवशरमा पारम्परिक लाभको लागि दुई मुलुक बीच सहयोग बढाउने प्रतिबद्धता उल्लेख गर्दै कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

योसगै नेपालको कुटनीति सम्बन्ध स्थापना भएको मुलुकको संख्या १८२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

काठमाडौं — आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा