"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापाको प्रश्न – सहकारी प्रकरणमा समिति बनाउन किन डराएको ?

प्रकाशित मिति :  10 May, 2024 5:08 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति बनाउन डराएको भन्दै सरकारको आलोचना गरेका छन्। 

शुक्रबारको पहिलो बजेट अधिवेशनको प्रतिनिधिसभा बैठकमा  बोल्दै महामन्त्री थापाले समिति बनाउन किन डराएको हो ? भन्दै प्रश्न गरेका छन्। 

उनले भने, ‘समिति बनाउन किन डराएको ? किन आत्तिएको ? प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदै छ। सहकारी ठगीका सम्बन्धमा संसदीय समितिमा कांग्रेस मात्रै बस्ने त होइन होला। छानबिन समिति नबनाएसम्म संसद् अगाडि बढ्दैन।’ 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका