"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध

प्रकाशित मिति :  16 May, 2024 5:40 pm


काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको छ ।

प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभा अवरोध भइरहेको कुरा उठिरहे पनि कांग्रेसले गृहमन्त्री रवि लामिछाने नै सहकारीको बचत अपचलनमा रहेको भन्दै कांग्रेसले बैठकमा उठेर अवरोध गर्‍यो ।

कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । दलहरूबीच सहमति हुने संभावना भएपछि प्रधानमन्त्रीको अनुरोधमा बिहीबारको बैठक ४ : ३० बोलाएको बैठक अघि बढ्न सकेन । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ :१५ मा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका