"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चक्रपथको कलंकी-धोबीखोला सडक विस्तारका लागि दबाब यात्रा

प्रकाशित मिति :  29 June, 2024 10:19 am


काठमाडौं । रिङरोडको कलंकी-धोबीखोला सडकखण्ड विस्तारको मागसहित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्रा गरेका छन्।

कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले पौडेलले बिहान ७ बजेदेखि पैदलयात्रा गरेक हुन्।

उनको पैदलयात्रामा कार्यकर्ताहरू पनि सहभागी छन्। ‘धुलो-धुवाँ, फोहोर र हिलो जता-तता, सटर बन्द गरी जाउ कता’, ‘कसरी मनाउ राज्यलाई राज्य मान्दैनन्, नागरिकको बोली सुन्दै सुन्दैनन्, राज्यले सुन्ने ‘बिगुल’ म कहाँबाट ल्याउँ’ उल्लेख गरिएको ब्यानरसहित कार्यकर्ताहरू पनि सहभागी थिए।

दबाब यात्रा सुरू बिहान करिब १०:३० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका