"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी सम्बन्धी विशेष समितिले गृहमन्त्री, गृहसचिव र आइजिपीसँग छलफल गर्दै

प्रकाशित मिति :  29 July, 2024 12:34 pm


काठममाडौं । सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिमा गृहमन्त्री रमेश लेखक सहभागी भएका छन्। सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालय समितिको बैठकमा विशेष समितिको बैठक जारी छ।

उक्त बैठकमा छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बोलाएका छन्।  बैठकमा गृहमन्त्री लेखकसँगै गृहसचिव एकनारायण अर्याल, आइजिपी बसन्तबहादुर कुँवर लगायत पदाधिकारी छन्।

विशेष समितिले सहकारी बचत रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै आएको छ। यसले समस्याग्रस्त २९ वटा सहकारीमाथि छानबिन गरिरहेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष