"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

प्रकाशित मिति :  17 June, 2026 10:05 am


काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो। अर्जेन्टिनाको जितमा सबै गोल कप्तान लियोनल मेस्सीले गरे। उनले उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

मेस्सीको यो विश्वकप करिअरको पहिलो ह्याट्रिक हो। योसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी समेत गरे। उनले जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान (१६ गोल) बराबरी गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार