"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे लेखा समितिमा छलफल

प्रकाशित मिति :  25 August, 2024 1:45 pm


काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे देखि बैठकमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल गर्ने कार्यसूची छ । यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरू र उद्योगीहरुसँग समेत छलफल गरेको थियो ।

गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटा माग गरेको थियो ।

विद्युत प्राधिकरणबाट प्राप्त टिओडी मिटरको डाटाको अध्धयनका आधारमा निष्कर्षमा पुग्न लागिएको समिति सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका