"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पहिचान पुरस्कारका लागि ८ पुस्तक छनोट

प्रकाशित मिति :  14 September, 2024 4:49 pm


काठमाडौं – पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ। चार लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कारका लागि कोषले आठ पुस्तक चयन गरेको हो।

छनोटमा परेका पुस्तकहरूमा सिलिदुङ (गिलु रातोस), गोपीचा (विश्व कुइँकेल), आगोको पिदार (मिथोच), ओ पेङ्दोर्जे  (राजु स्याङ्तान), चिया गफ (प्रवीण खालिङ– भारत), सपनाहरूको बही (अभागी थेगुवा), मुन्दुम ट्रेल (श्याम सामसोहाङ राई), त्यसरी त कहिल्यै सोचिएन (निर्भीकजंग रायमाझी) रहेका छन्।

यसभन्दा अघि ११ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको