"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनपीएल उद्घाटन : विजेताले एक करोड १० लाख पुरस्कार पाउने

प्रकाशित मिति :  30 November, 2024 1:50 pm


काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। एनपीएलको शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटनको क्रममा नेपाल क्रिकेट संघ (क्यान)ले विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो।

प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रुपैयाँ प्रदान गरिनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार