"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङबोचेमा जलवायुको असरबारे न्याय खोज्दै नेविसंघको गोष्ठी सम्पन्न

प्रकाशित मिति :  7 February, 2025 9:22 pm


काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सोलुखुम्बुको जलवायु सम्बन्धी गोष्ठी गरेको छ । जलवायु परिर्वतनबारे भएको संगोष्ठीको मुख्य सन्देश ‘वान अर्थ, वान भोइस, एक्ट अन क्लाइमेट चेञ्ज’ बनाइएको थियो ।

नेविसंघले आयोजना गरेको जय नेपाल टी–२० कपको विजयी टीम मध्यपश्चिम विश्वविद्यालय पनि गोष्ठीमा सहभागी भएको थियो । जय नेपाल कपलाई जलवायु परिवर्तनको मुद्दासँग पनि जोडिएको हुँदा हिमाली क्षेत्रमा संगोष्ठी गरिएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

कार्यक्रममा सहभागी हुने प्रतिनिधिमा सगरमाथा राष्ट्रिय निकुञ्ज, हिमालयन ट्रेकर्स, स्थानीय बासिन्दा, ट्रेकरहरू लगायत सहभागी थिए । बिहीबार भएको कार्यक्रमका लागि नेविसंघले क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वल्ड्र्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभसँग सहकार्य गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द