"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर

प्रकाशित मिति :  14 February, 2025 10:26 pm


काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।  प्राविधिक, समूहः ए.ट्रा.स., तह : सातौँ, पद : वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४. ११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गरिने प्राधिकरणले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र दरखास्त फाराम भर्न सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

2025-02-14-12-06-27-2081-11-02-14



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी