"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञ

प्रकाशित मिति :  30 May, 2025 10:13 pm


काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेध आदेश जारी गरेको छ। भोलि (शनिबार) देखि असार २४ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको हो।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेध आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ।

राजावादीहरूले शनिबार नारायणहिटी दरबार संग्रहालय अगाडि विरोध प्रदर्शन गर्ने जानकारी पाएपछि निषेध आदेश जारी गरिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द