"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता

प्रकाशित मिति :  21 July, 2025 10:14 pm


काठमाडौँ — साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। आयोजक बंगलादेशसँग सोमबार भएको निर्णायक खेलमा ४-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको हो।

नेपालका लागि उपाधि जित्न आजको खेल महत्वपूर्ण थियो। जितले मात्र उपाधि जित्ने नेपालले खेलमा सुरुवातदेखि नै दबाबमा परेको थियो। सुरुवातमै गोल खाएपछि खेलमा फर्कने कोशिस गरे पनि नेपालले अन्त्यसम्ममा चार गोल खादा उपाधि बिमुख बन्यो। 

नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकाबीच डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले आयोजक टोलीविरूद्ध फिक्का सावित बन्यो। 

नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा  जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजय भोग्यो। पहिलो खेलमा बंगलादेशविरूद्ध ३-२ ले पराजित भएको नेपालले सोमबार भने चार गोल खायो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले