"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनपीएल दोस्रो संस्करणको मिति घोषणा

प्रकाशित मिति :  21 August, 2025 6:44 pm


काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।

क्यानले सामाजिक सञ्जालमार्फत एनपिएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात् मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २७ ) सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि मिनी अक्सन सकिएको छ । टिमहरू विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले