"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकतामा अपमानजनक नाम भए सच्याउन गृह मन्त्रालय आग्रह

प्रकाशित मिति :  9 August, 2022 11:57 am


काठमाडौं । गृह मन्त्रालयले नागरिकतामा व्यक्तिको अपमानजनक नाम र थर उल्लेख हुने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता  सम्बन्धित व्यक्तिले सच्याउन पाउने व्यवस्था गरिएको जानकारी दिएका छन्। 

उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन्। 

विभिन्न जिल्लाहरूबाट जारी भएका नागरिकतामा अपमानजनक शब्द राखी जारी भएकोप्रति समेत गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द