"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंसहित विभिन्न जिल्लामा सिडिओ फेरीए

प्रकाशित मिति :  7 September, 2022 6:47 pm


काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।

काठमाडौं, ललितपुर, कास्कीलगायत जिल्लामा सिडिओ परिवर्तन गरेको हो। काठमाडौंका सिडिओ गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

काठमाडौंको नयाँ सिडिओमा घनश्याम उपाध्यायको सरूवा गरिएको छ। यसअघि उनी ललितपुरका प्रमुख जिल्ला अधिकारी थिए।

यस्तै कास्कीमा रहेका जयनारायण आचार्यको ललितपुरमा सरूवा भएको हो। कास्कीमा भने मन्त्रालय प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीको सरूवा गरिएको छ। गृहले जुम्ला, दैलेख, पाँचथरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्