"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

७४ सिटको अन्तिम परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै

प्रकाशित मिति :  24 November, 2022 12:05 pm


काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार अपराह्न सम्म ७४ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २८ सिट जित्दै २७ स्थानमा अग्रता लिईरहेको छ । नेकपा एमालेले १५ क्षेत्रमा जित हासिल गरेका छ भने ३१ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ६ जित सहित ३ स्थानमा अग्रता छ । माओवादी केन्द्रले ८ जित सहित ९ स्थानमा अगाडी देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले ६ जित र ४ अग्रतामा छ । नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक९एक ठाउँमा जित निकालेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर