"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

९० सिटको अन्तिम परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै

प्रकाशित मिति :  24 November, 2022 6:30 pm


काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार अपराह्न सम्म ९० सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ३२ सिट जित्दै २१ स्थानमा अग्रता लिईरहेको छ । नेकपा एमालेले २० क्षेत्रमा जित हासिल गरेका छ भने २८ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १स्थानमा अग्रता छ । माओवादी केन्द्रले ९ जित सहित ८ स्थानमा अगाडी देखिएको छ।

नेकपा ९एकीकृत समाजवादी०ले ७ जित र ३ अग्रतामा छ । राप्रपाले ४ स्थानमा विजय भएको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दुई ठाउँमा जित निकालेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द