"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डका मातहत नै रहने गृहमन्त्रीको जिम्मेवारी

प्रकाशित मिति :  27 January, 2023 10:02 pm


काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषण आदेशमा सांसद र मन्त्री  पद गुमाएका रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा बुझेसँगै प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । 

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पुस ११ मा लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू