"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिसमक्ष सरकारले बुझायो वार्षिक प्रतिवेदन

प्रकाशित मिति :  २१ फाल्गुन २०७९, आईतवार १७:०५


काठमाडौं । सरकारले आर्थिक वर्ष ७८/७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रपति भवन शीतलन निवासमा विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन्। सातौँ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । प्रधानमन्त्री तथा

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।

काठमाडौँ- सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। सञ्चार तथा