"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आजै संसदमा दर्ता गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  9 March, 2023 9:57 am


काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन  ऐन २०७१ लाई संशोधन गर्न बनेको विधयेक आज प्रतिनिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । 

बिहीबार बिहान सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले अन्नपूर्णलाई जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा मारिएकामध्येका ५ हजारको जिम्मा लिन सार्वजनिक अभिव्यक्‍ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । 

सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आजबाट सुनुवाइ हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार