"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को शतप्रतिशत विश्वास पाउने आस छ : प्रधानमन्त्री

प्रकाशित मिति :  19 March, 2023 4:57 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत विश्वास पाउने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘आशाको कुरा गर्दा त मैले पहिले विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि १०० प्रतिशत नै हुन्छ भन्ने आस छ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिँदै छन्  । यसअघि गत पुस २६ मा एमालेसँगको गठबन्धन सरकारले संसदबाट अभूतपूर्व विश्वास पाएको थियो । उनको पक्षमा ९९.२७ प्रतिशत सांसदले समर्थन जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका