"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिदेशीय फुटवल-नेपालद्वारा लाओस पराजित

प्रकाशित मिति :  23 March, 2023 2:02 pm


काठमाडाैँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार दशरथ रंगशालामा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । ३१ औँ मिनेटमा अनन्तले हेडरमार्फत गोल गर्नुभयो भने ५६ औं मिनेटमा नवयुगले  गोल थप्नुभयो । 

खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिनुभयो । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । अब चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ भने लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । 

प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार