"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लामो दूरीको सार्वजनिक यातायातको भाडा घट्यो, सूचीसहित हेर्नुहोस्

प्रकाशित मिति :  17 May, 2023 11:54 am


काठमाडौँ । गए रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो । 

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।