"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सङ्घीय संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

प्रकाशित मिति :  23 May, 2023 12:03 pm


काठमाडौँ । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार ९आज० पनि प्रतिनिधिसभा बैठमा छलफल भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहान ११ बजे देखि बैठकमा छलफल चलिरहेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले मुख्य रूपमा नीति तथा कार्यक्रमको विरोध गर्दै आएको छ। नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष ओली एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनलगायत सांसदहरूले प्रतिक्रिया र सुझाव दिइसकेका छन्।

नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा