"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिए

प्रकाशित मिति :  5 June, 2023 12:14 pm


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। उनले साेमबारकाे प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनेमा केन्द्रित रहेको जानकारी गराएका हुन्।  

उनले भ्रमणमा दुईपक्षीय व्यापार, ऊर्जा, लगानी र पूर्वाधार निर्माणका लागि अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएको जानकारी गराए। भ्रमणमा ऊर्जा, सीमा विवाद, हवाई रुटलगायतका विषयमा महत्वपूर्ण सहमति भएको उनले संसद्लाई जानकारी गराए। 

यस्तै, जलविद्युतमा सहकार्य गर्ने, दीर्घकालीन ऊर्जा व्यापारमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौताको नजिक पुगेको उनले बताए।

यो पनि पढ्नुहोुस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले