"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिफा वरीयतामा नेपाल एक स्थान तल

प्रकाशित मिति :  29 June, 2023 7:10 pm


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ।  फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औं स्थानमा झरेको हो। यसअघि नेपाल १७४औं स्थानमा रहेको थियो।
    
दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औं स्थानमा छ। यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ। 

यसैगरी बंगालादेश १९२औं स्थानमा यथावत छ भने पाकिस्तान २०१औं स्थानमा झरेको छ। श्रीलंका २०७औं स्थानमा छ।
    
विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार