"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एलन मस्कले किन फेरे ट्विटरको लोगो ?

प्रकाशित मिति :  25 July, 2023 1:40 pm


काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

ट्वीटर मालिक एलन मस्कले अन्ततः १७ वर्ष पूरानो ट्वीटरको लोगोलाई परिवर्तन गरेर ट्वीटरको चीर परिचित निलो चरालाई अंग्रेजी वर्णमालाको ठूलो एक्स अक्षरले प्रतिस्थापित गरे । कालो पृष्ठभूमिमा सेतो रंगको अंग्रेजी एक्स अक्षर नै अब ट्वीटरको लोगो बनेको छ ।

अघिल्लो दिन नै मस्कले लोगो परिवर्तनको घोषणा गरेकोमा सोमबार बिहान कम्पनीकी सीईओ लिण्डा याक्कारिनोले ट्वीट गरिन्, ‘एक्स आइपुग्यो, ल अब गरौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार