"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१९ औंँ एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोली घोषणा

प्रकाशित मिति :  31 July, 2023 5:52 pm


काठमाण्डौ। दुई महिनापछि चीनको हान्झोउमा हुँने १९ औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको हो।

बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव लामो समयपछि राष्ट्रिय टोलीमा अटाएका छन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा परेका छैनन् ।

नेपाली टोलीमा कप्तान रोहित कुमार पौडेलसहित, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार