"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपेन्द्र यादवले लिए उपप्रधान तथा स्वास्थ्यमन्त्रीको शपथ

प्रकाशित मिति :  10 March, 2024 3:12 pm


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन् । आइतबार यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

यादवसँगै जसपाबाट नवलकिसोर साह सुडीले पनि वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।

योसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री पुगेका छन् । यसअघि दाहाल सरकारमा नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठ र रवि लामिछानले उपप्रधानमन्त्री बनिसकेका छन् । जसपा सरकारमा सहभागी भएसँदै दाहाल सरकारले पूर्णतासमेत पाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्