"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय लोकसभाको सभामुखमा ओम बिरला पुन:निर्वाचित

प्रकाशित मिति :  26 June, 2024 2:07 pm


काठमाडौँ । भारतीय लोकसभाको सभामुखमा पुन: ओम बिरला निर्वाचित भएका छन्। बिरला लगातार दोस्रोपटक लोकसभाको सभामुख बनेका हुन्। बिरला राजस्थानबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्।

सभामुख बनेपछि प्रधानमन्त्री मोदी र राहुल गान्धीले बधाई दिएका छन्। बिरलाभन्दा अगाडि बलराम जाखडले पाँच वर्षको कार्यकाल पूरा गरेर फेरि सभामुख पद पाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन