"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

प्रकाशित मिति :  9 July, 2024 6:38 pm


काठमाडौं महानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पास भएको छ।  मंगलबार राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/ ०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए। 

उक्त संशोधित नीति तथा कार्यक्रम र बजेट नगर सभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन्। 

आज भएको बैठकमा नगर सभा सदस्यहरूले बजेट संशोधनका लागि आफ्नो धारणा व्यक्त गरेका थिए। उक्त प्रस्ताव यथासम्भव संशोधन गर्ने गरी सर्वसम्मत पारित भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष