"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एफबीआईको खुलासा : ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवक

प्रकाशित मिति :  14 July, 2024 12:03 pm


बीबीसी / एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ ।

बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी  र्‍याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

पेन्सिलभेनियामा चुनाव प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ – प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा

काठमाडौँ – विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपनर्ने माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी नेपाली कांग्रेस,