"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नदीजन्य पदार्थ उत्खनन् गर्न नियम पुरा गरेर अनुमति दिएको वालिङ नगरपालिकाको स्पष्टीकरण

प्रकाशित मिति :  18 June, 2025 10:07 pm


स्याङ्जा – वालिङ नगरपालिकाको सिमाभित्र पर्ने आँधिखोलामा गिट्टि, बालुवा र ढुंगा निकाल्न दिइएको विषयले विवाद भएपछि नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न नियम पुरा गरेर मात्र अनुमति दिएको जानकारी गराएको छ ।

आँधिखोलामा नदीजन्य पदार्थ उत्खननको विरोधमा मंगलबार कार्यक्रम हुँदा वडा नम्बर १० का वडाध्यक्ष सुनिल खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मेघ आले र दिनकर नेपाल विच विवाद भएको थियो । नदीजन्य पदार्थको उत्खननको विषयलाई लिएर विवाद भएपछि नगरपालिकाले सूचना जारी गरेर स्विकृति लिएर गिट्टि, बालुवा र ढुंगा गरिएको जानकारी गराएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार आँधिखोला छेउछाउका बस्तीहरुमा जोखिम हुन सक्ने सम्भावना समेतलाई ध्यानमा राखी मेशिन प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन् गर्न जिल्ला विपद् व्यवस्थापन समितिसंग अनुमति माग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना : 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको