"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जीवन स्मृति प्रतिष्ठानद्धारा ५ स्रष्टालाई सम्मान

प्रकाशित मिति :  22 June, 2025 8:11 am


काठमाडौँ – जीवन स्मृति प्रतिष्ठान दमकले युवराज नयाँघरेसहित ५ स्रष्टालाई सम्मान गरेको छ।

यसअनुसार लीला उदासीलाई जीवन स्मृति पुरस्कार २०७८, निबन्धकार युवराज नयाँघरेलाई जीवन स्मृति पुरस्कार २०७९, कलाकार बिक्रमश्रीलाई जीवन स्मृति पुरस्कार २०८० तथा कथाकार रीता ताम्राकारलाई जीवन स्मृति पुरस्कार २०८१ बाट सम्मानित गरियो । उनीहरुलाई प्रतिष्ठानले नगद र ताम्रपत्रसहित सम्मान गरेको हो ।

जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सर्जक चोमु शेर्पा खुशी नगदसहित ताम्रपत्रद्वारा सम्मानित भएका छन् । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा दमक नगर पालिका नगर प्रमुख रामकुमार थापाले सम्मानित स्रष्टाहरुलाई सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको