"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ७७ जनालाई रोजगारी अवसर [सुचना सहित]

प्रकाशित मिति :  11 July, 2025 9:13 am


काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार विज्ञापन जारी गर्दै नवौं तहको सह विभागीय प्रबन्धकदेखि चौथो तहको सहायक मिल हेल्परसम्मका कर्मचारी मागेको हो।

विभिन्न पदका लागि योग्यता पुगेका र इच्छुक नेपालीहरूले विज्ञापन प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि पद अनुसार शुल्क निर्धारण गरिएको छ।

दरखास्त दिने अन्तिम मिति साउन १५ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर साउन २२ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।

1-1752198410.jpg
2-1752198410.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध