"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिसोमा अदुवा–चियाका फाइदा

प्रकाशित मिति :  14 December, 2022 1:53 pm


काठमाडौँ । चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ, अदुवा हालेर बनाइएको चिया अधिकांशको रोजाइमा पर्ने गर्छ । त्यसमा पनि अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ ।

– अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
– यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउन सक्छ । 
– त्यस्तै, शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ । 
– क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
– रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 
– रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ । 
– पाचन प्रक्रियामा सुधार ल्याउँछ । 
– शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 
– महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 
– अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 
– हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य