"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक महिनामा झण्डै १४ हजार विद्यार्थीले लिए एनओसी

प्रकाशित मिति :  17 March, 2023 11:01 am


फाईल फोटो

काठमाडौँ । फागुन महिनामा झण्डै १४ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार १३ हजार ९४५ जनाले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका हुन्।

एनओसी लिनेमा सबैभन्दा बढी जापान जानेहरू छन्। जापान जान चाहने ८ हजार ९१ जनाले एनओसी लिएका हुन्। अमेरिकाका लागि ४८, अस्ट्रेलिया २६१०, क्यानडा १६६०, यूकेका लागि ५५९ जनाले एनओसी लिएका छन्।

हेर्नुहोस् सूची :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष

काठमाडौँ- सरकारले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएको ‘ब्रिज कोर्स’ बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।

काठमाडौं – सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको