"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्ड, देउवा र सभामुख ओलीलाई भेट्न बालकोट पुगे

प्रकाशित मिति :  17 April, 2023 11:27 am


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्। बैठकका लागि सभामुख देवराज घिमिरे पनि पुगेका छन्।

देउवा र प्रचण्ड एउटै गाडीमा चढेर बालकोट पुगेका हुन्। ओली अस्वस्थ भएपछि उनीहरू वार्ताका लागि बालकोट पुगेका हुन्।  आजको बैठकमा संवैधानिक नियुक्ति र सत्य निरुपण विधेयकबारे छलफल हुनेछ। साथै ओलीलाई स्वास्थ्यलाभ गर्ने कार्यक्रम छ।

संसदीय समितिमा भागबन्डाका विषयमा पनि बैठकमा छलफल हुनेछ। ठूला तीन दलका कारण संसदीय समितिले पूर्णता पाउन सकेका छैनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा