"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस संसदीय दलको बैठकमा बजेट केन्द्रित छलफल

प्रकाशित मिति :  24 April, 2023 1:22 pm


काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसदीय दलको बैठक बसेको हो।

बैठकमा आगामी बजेटमा केन्द्रित रहेर छलफल भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए। बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलगायतका सांसद छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा