"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ

प्रकाशित मिति :  2 May, 2023 2:35 pm


काठमाडौँ। बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

वैशाखमा १० गते सम्पन्न उपनिर्वाचनबाट यादव निर्वाचित भएका छन्। उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले यसअघि नै शपथ लिइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा