"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकता विधेयकबारे कानुनविद्हरूसँग छलफल गर्दै राष्ट्रपति

प्रकाशित मिति :  7 May, 2023 2:06 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) नागरिकता विधेयकबारे कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्।

यसअघि दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा रोकिएको सो नागरिकता विधेयकको अवस्था के हुन्छ भन्नेबारे राष्ट्रपति पौडेलले दिउँसो शीतलनिवासमा कानुनविद्हरूसँग छलफल गर्ने भएका हुन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा नागरिकता विधेयक दुवै सदनबाट पास हुँदा पनि प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। सरकारले फेरि नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी